नेभिगेशन
सबै कुरा

आज पनि संसदमा कांग्रेसको नाराबाजी (फाेटाे फिचर)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । सभामुखले प्रतिनिभिसभा बैठकको कारबाही सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसले उठेर विरोध जनाएको हो । त्यसपछि नेपाली कांग्रसेका सांसदहरुले रोष्टमअघि उभिएर नारबाजी गरेका हुन् । 

सभामुखले शुन्य र विशेष समयको कार्यसुची नरहेको जानकारी गराउँदै अवरोध नगर्न आग्रह गरेपनि कांग्रेसले आफ्नो अडान छोडेन । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसुची रहेको छ । 

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानमाथि छनाबिनका संसदीय समिति बनाउनुपर्ने माग राख्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेसको माग बमोजिम समिति बनाउने सहमति गरेपछि हिजो गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएको थियो । तर छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलमा सहमति जुट्न सकेको छैन । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...