नेभिगेशन
सबै कुरा

प्रहरीले पक्राउ गरेका महानगरका चालक र ट्रक छुटे

काठमाडौँ । काठमाडौँ प्रहरीले पक्राउ गरेका काठमाडौँ महानगरका चालकलाई रिहा गरेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ को पार्टी नेकपा मओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा फोहोर फाल्न महानगरबाट पठाइएका ४ वटा ट्रक र त्यसका चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फोहोर बोक्ने गाडीका चालकलाई पक्राउ गरिएको भन्दै मेयर बालेन शाहले सामाजिक सञ्जालमा आक्रोशित हुँदै स्ट्याटस लेखेका थिए । 

Ncell
Extreme Energy

त्यस लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ परेका चालक र ट्रकलाई महानगरको जिम्मा लगाएको हो । चालक पक्राउ परेको बारे अनभिज्ञता प्रकट गरेको प्रहरीले आफ्नो परिसरमा रहेको चार वटा महानगरको फोहोर सहितको ट्रक र त्यसका चालकलाई महानगरको वातावरण विभागको जिम्मा लगाएको जनाएको छ । 

‘परिसर हातामा रहेका ४ वटा फोहोर बोकेका ट्रक र त्यसका चालकलाई महानगरको वातावरण विभागमा बुझाइएको छ,’ प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी  भने, ‘पक्राउ गरिएको विषयमा म जानकार छैन् ।’   

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार फोहोर फाल्न अवरोध भएपछि महानगरले प्रतिक्रिया जनाएको बताए। प्रहरीले पक्राउ गरेका ४ जना ट्रक चालक र ट्रक अहिले रिहा भएको पनि मानन्धरले सिधाकुरालाई बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...

भर्खरै