नेभिगेशन
सबै कुरा

बुद्ध जयन्तीमा बौद्ध स्तुपामा देखिएको चहलपहल (तस्विरहरु)

काठमाडाैँ । शान्तिका अग्रदूतका रुपमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्तीको अवसरमा आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

Extreme Energy
Everest cinsult

'अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो' यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाइएको छ । 











प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

रास्वपाका अनुशासन विभागले मन्त्री साहले आचारणविपरीत काम गरेको प्रमाण प्राप्त भएको भन्दै पदबाट फिर्ता गराउन प्रधानमन्त्री बालेन शाहलाई सिफारिस गरेको थियो ।
उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टी कि राप्रपालाई ?

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टी कि राप्रपालाई ?

स्रोतका अनुसार अहिले राप्रपा र श्रम संस्कृति पार्टी दुबैसँग समान रुपमा छलफल चली रहेको छ । श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्दा जनादेशको सम्मान सहित राजनीतिमा सकारात्मक सन्देश...
गाडी एक्सचेन्जका लागि टाटाले ल्यायो ‘नयाँ वर्ष शुभएक्सचेन्ज’: टाटा कारको खरिदमा आइपीएल हेर्न जाने मौका

गाडी एक्सचेन्जका लागि टाटाले ल्यायो ‘नयाँ वर्ष शुभएक्सचेन्ज’: टाटा कारको खरिदमा आइपीएल हेर्न जाने मौका

यो क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्र मार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि रहेको छ। यसको साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन,...
तनहुँमा ‘अनलाइन’बाट मतदाता नामावली दर्ता कार्य सुरु

तनहुँमा ‘अनलाइन’बाट मतदाता नामावली दर्ता कार्य सुरु

राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने, “आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै...

भर्खरै