नेभिगेशन
सबै कुरा

डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे सेवा रोक्ने चिकित्सक संघको चेतावनी

२८ भदौ, काठमाडौं । हेटौंडामा डाक्टरमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन चिकित्सक संघले अल्टिमेटम दिएको छ । बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरकारलाई अल्टिमेटम दिएको हो । उक्त समयभित्र घटनामा संलग्न दोषीलाई बारबाही नगरे आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

बुधबार हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो ।डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ थिए । तर उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए । 

Dish Home
Global Ime Bank

उक्त विषयमा नेपाल चिकित्सक सङ्घको आज प्रधानमन्त्रीलाइृ पनि ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री पुष्प कमल दाहालले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आँखा उपचार नपुगेका ठाउमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती सँगबीच सम्झौता

आँखा उपचार नपुगेका ठाउमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती सँगबीच सम्झौता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा...
के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

हाल खोप लगाउने तरिकामा केही परिवर्तन गरिएको छ । तर यो जानकारी सरकारी स्वास्थ संस्था वा अस्पतालमा बाहेक अरु ठाउँमा खासै पुगेको भने देखिँदैन । सन् २०१७ को...
वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलले गठन गरे कार्यदल

वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलले गठन गरे कार्यदल

वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् ।
कुनै अस्पतालले बिमा कार्यक्रमलाइ रोके पुनः नविकरण हुँदैनः प्रदीप पौडेल

कुनै अस्पतालले बिमा कार्यक्रमलाइ रोके पुनः नविकरण हुँदैनः प्रदीप पौडेल

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कुनै अस्पतालले बिमा कार्यक्रमलाइ रोके पुनः नविकरण नहुने बताएका छन् ।