नेभिगेशन
सबै कुरा

रुसी सेनामा ज्यान गुमाएका शुक्रको परिवारले गर्यो काजकिरिया

काठमाडौँ । काठमाडौँ टोखाका ४८ वर्षिय शुक्र बहादुर तामाङको रुसी सेनामा हुँदा मृत्यु भएको छ । मृतक शुक्रको शव नेपाल नआएपनि यता परिवारका सदस्यले बिहीबार बौद्ध धर्म संस्कार अनुसार काठमाडौँको स्वयम्भू गुम्बामा काजकिरिया पूरा गरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०८० असोज २२ गते रुसी सेनामा भर्ना भएका तामाङको मृत्युको खबर माघ १० गते आएको थियो । पछिल्लो समय यहि मुद्दालाइ लिएर पिडित परिवारहरु आन्दोलनरत छन तर मृतक शुक्रको शव नेपाल आउन सकेको छैन । लामो समयसम्म शव ल्याउन नसक्दा पीडित परिवारले उनको तस्विर राखेर काजकिरिया गरेका हुन् । 

Ncell
Extreme Energy

हालसम्म रुस–युक्रेन युद्धमा परी मृत्यु हुने नेपालीको संख्या ४० पुगेको छ ।





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाको टोलीले दिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।
‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

घरबाट गाउँपालिकाको कार्यालय पुग्न पैदल १० मिनेट मात्रै लाग्छ। तर जग्गा अंशवण्डा र नामसारीका लागि ९४ वर्षीया अशक्त आमालाई बोकेर सदरमुकाम फिदिम झर्नुपर्‍यो।
भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५९ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५९ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी–त्रिशूली–नारायणी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ।
बीपी राजमार्गमा सवारी चाप बढ्यो, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने

बीपी राजमार्गमा सवारी चाप बढ्यो, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने

केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढेको छ।