नेभिगेशन
सबै कुरा

चाैतर्फी विराेधपछि सडक बिचमा भएको पोल हटायो ललितपुर महानगरले ( तस्बिरहरु )

ललितपुर । केहि दिन अगाडी मात्र पिच गरिएको बागमती कोरिडोरअन्तर्गत युन पार्क कुपण्डोल खण्डमा रहेको चार ओटा पोल ललितपुर महानगर प्रहरी ले हटाएको छ । सडक बिचमै रहेको पोलको विषयमा विरोध भएपछि आज वडा न १० र नगर प्रहरी बलले हटाएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती सभ्यताले पिच गर्दा ध्यान दिनु पर्ने महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताए । उनि भन्छ्न्, ‘पोलको विषयमा निकै विरोध भैसकेपछि महानगरले काम अगाडि बढाउनु परेको र सडकमा भएको पोल नहटाइ पिच गर्दा दुर्घटना को जोखिम बढ्नुको साथै मानविय क्षती हुन सक्ने कुरालाइ ध्यान दिँदै हटाउन लागिएको हो ।’

Ncell
Extreme Energy

आज बिहानै महानगरको टोलि आएर चार ओटा पोल सडकबाट हटाएको छ ।  






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’