नेभिगेशन
सबै कुरा

११ देशका नेपाली राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले भारत, अमेरिका, सहित ११ देशका राजदूत फिर्ता बोलाएको छ । सञ्चारमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि नेपाली राजदूत प्रा.श्रीधर खत्री, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्पेनका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकाललाई फिर्ता बेलाउने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

यस्तै डेनमार्कका लागि राजदुत राम राय, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा.ज्योति प्याकुरेल(भण्डारी), साउदीका लागि नवराज सुवेदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल  र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाएको हो । यस्तै पोर्चुगलका लागि नेपाली राजदूत शनिल नेपालको नियुक्तिसमेत रद्द गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...
कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।