नेभिगेशन
सबै कुरा

विद्यालयले भाडामा लगाएका सटरमा ताला नलगाउन महानगरलाई उच्च अदालतको आदेश

काठमाडाैँ । सामुदायिक विद्यालयका भाडामा लगाएका सटर बन्द नगर्न काठमाडौँ महानगरपालिकालाई अदालतले आदेश दिएको छ । तुलसीप्रसाद अगस्तीले दर्ता गरेको निवेदनउपर उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको इजलासले काठमाडौँ महानगरपालिकालाई अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय सामुदायिक विद्यालयले भाडामा लगाएका विद्यालयका सटर धमाधम खाली गराउँदै आएको छ । महानगरले हालसम्म २७ विद्यालयका ३ सय ४० सटरमा ताला लगाइसकेको छ । महानगरले नगर प्रहरी र कर्मचारी खटाएर खाली गराउन भन्दै ताला लगाएको हो । 

Ncell
Extreme Energy

त्यस्तै अदालतले आगामी असार ७ गतेसम्मका लागि सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलका लागि महानगरलाई बोलाएको हो । 

महानगरले विद्यायलका संरचना शैक्षिक प्रयोजनका लागि प्रयोग हुुनुपर्ने भन्दै खाली गराउन लागेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित सबै जलविद्युत आयोजना र...
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

बैठकले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, जलविद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन...
कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीक कार्यालयले जानकारी दियो ।