नेभिगेशन
सबै कुरा

उखरमाउलो गर्मीको परबाह नगरी श्रम गर्नेहरू (फाेटाे कथा)

काठमाडौँ । काठमाडौँ उपत्यकाले वर्षात कुरेको करिब दुई हप्ता भइसक्यो। प्रचण्ड गर्मीले मानिसको जनजीवन नै प्रभावित परेको छ । गर्मी बढेको भए पनि कामदारहरू भने आफ्नो कर्ममा व्यस्त छन् । सोही गर्मीमा कोही बाटो बनाउन व्यस्त देखिन्छ भने कोही मकै पोल्न र कोही सयौ मिटर हिँडेर समान बिक्री गर्न । 







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देवघाटमा साउने मेला,  श्रद्धालु भक्तजनको भीड

देवघाटमा साउने मेला, श्रद्धालु भक्तजनको भीड

भक्तहरूले देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ ।
दैनिक दुई लाख हर्जना तिरेर यसरी भइरहेको छ त्रिवि क्रिकेट मैदानको काम

दैनिक दुई लाख हर्जना तिरेर यसरी भइरहेको छ त्रिवि क्रिकेट मैदानको काम

असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइएको थियो। मंगलबारदेखि दैनिक हर्जना तिरेर काम भइरहेको छ।
साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व

साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व

लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने...
साउन महिनाको पहिलो दिन पशुपतिमा भक्तजनकाे घुइँचाे (तस्विरहरु)

साउन महिनाको पहिलो दिन पशुपतिमा भक्तजनकाे घुइँचाे (तस्विरहरु)

भगवान शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँदी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन्। श्रावणको सुरुवातसँगै...