नेभिगेशन
सबै कुरा

जनकपुरको ९ हजार बिघा बढी जग्गा अतिक्रमणबारे अनुसन्धान सुरु भएको छ : गृहमन्त्री

काठमडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्अन्तर्गतको अतिक्रमित ९ हजार ८ सय ४३ बिगहा जग्गा अतिक्रमण भएको विषयमा अनुसन्धान सुरु भएको जानकारी गराएका छन् । कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो बारे जानकारी गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर उनले यस बारेमा पूर्ण विवरण भने जानकारी गराएनन् । उनले गृह मन्त्रालयबाट भईरहेका कामहरुको विस्तारै थाहा पाइने बताए । ‘के भयो कसो भयो भन्नै पर्दैन । हुँदैछ गर्दैछौं । समय आएपछि थाहा पाउनुहुन्छ । कुनै त्यस्तो व्यक्ति छैन जसलाई हामीले बचाउन परोस् ।’ उनले भने । 

Ncell
Extreme Energy

उनले सिंहदरवार प्रवेशका लागि अनलाइनबाट पास लिन सकिने व्यवस्था गरेको जानकारी दिए । त्यस्तै गृह मन्त्रालय सम्बद्ध कुनै पनि गुनासो अनलाइनमार्फत सोझै गृहमन्त्रीलाई पठाउन सकिने व्यवस्था गरेको पनि जानकारी दिए । त्यसका लागि गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा क्यू आर कोडको व्यवस्था गरिएको र उल्लेखित विवरण भरेपछि त्यो सन्देश सिधै गृहमन्त्रीले हेर्न सक्ने जानकारी गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।