नेभिगेशन
सबै कुरा

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडाैँ । टी–२० विश्वकपको सुपर–८ मा बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ। वेस्ट इन्डिजस्थित किंग्सटाउनमा आज भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। सो लक्ष्य पछ्याएको बंगालदेशले १७.५ ओभरमा १ सय ५ रन बनाउँदा अलआउट भएर बाहिरिएको हो ।

Ncell
Extreme Energy

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलमा खेल्ने ४ टिमको टुंगो लागेको छ । गयराती भएको खेलमा अष्ट्रेलियालाई हराउँदै इन्डिया सेमिफाइनलमा प्रवेश गरेको हो । 

अब सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्नेछ। त्यस्तै भारतले इंग्ल्याण्डसँग खेल्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...