नेभिगेशन
सबै कुरा

महामन्त्रीले बुझाएको समीक्षा यात्राको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल हुन्छ : शिशिर खनाल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले महामन्त्रीले बुझाएको समीक्षा यात्राको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल हुने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँमामा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले इलामको निर्वाचनपछि पार्टी सचिवालयले नै देशभर पार्टीको अवस्थाका बारेमा अध्ययन गर्न महामन्त्री मुकुल ढकाललाई जिम्मेवारी दिएको भन्दै महामन्त्रीको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल हुने र आवश्यक निष्कर्ष निकाल्ने बताएका हुन् । महामन्त्रीको प्रतिवेदन व्यक्तिको इच्छाले भन्दा पनि पार्टीभित्र समस्या रहे नरहेको बुझ्नका लागि तयार भएको उनको भनाइ छ । खनालले प्रतिवेदनको निष्कर्षका आधारहरुमा समेत अध्ययन हुने उनको भनाइ छ ।

Ncell
Extreme Energy

यसअघि महामन्त्री ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा पार्टीभित्र सुधार गर्नुपर्ने लगायतका सुझाव दिदै पार्टी सभापति रवि लामिछानेलाई समीक्षा यात्राको प्रतिवेदन बुझाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।