नेभिगेशन
सबै कुरा

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति

काठमाडौँ । संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएको छ । सोमबार मध्यरातमा दुई दलबीच सहमति जुटेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको स्रोतले बतायो । सहमति अनुसार पहिले ओली प्रधानमन्त्री बन्नेछन्  । 

Ncell
Extreme Energy

त्यस्तै उनीहरुबीच मन्त्रालयका विषयमा भागबन्डा मिलेको छ । कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति भएको छ । 

दुई दलबीच संविधान संसोधनको लागि समिति बनाउने समेत सहमति भएको छ । 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्नेबारे नेताहरुबीच छलफल चलिरहेको बारे सोमबार साँझ नै संकेत गरेका थिए । यता त्यसपछि ओलीले अफ्ना पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाएको समाचार पनि बाहिएिका थिए । तर मन्त्रीहरुलाई बोलाएको समाचार झुटो भएको भन्दै ओली सचिवालयले खण्डन समेत गरेको थियो । तर मध्यरातमा मन्त्रालयमा भागबन्डा सहित नयाँ सरकार बनाउन कांग्रेस र एमाले सहमत भएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।