नेभिगेशन
सबै कुरा

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडाैँ ।  कांग्रेस र एमालेबीचको मध्यरातको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् । नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सत्ता सञ्चालन गर्ने मध्यरातको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रचण्डले ९ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको र यस्तो अवस्थामा राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको पार्टीका एक नेताले बताए । 

Ncell
Extreme Energy

दुई ठूला दलहरु मिलेर सरकार बनाउने सहमतिपछि राजीनामा दिएर बाटो खुल्ला गर्ने वा एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने भन्ने प्रधानमन्त्री प्रचण्डसँग अब २ विकल्प छन् । सोही विषयमा छलफलका लागि बैठक बोलाइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।