नेभिगेशन
सबै कुरा

रास्वपा स्थायित्वको पक्षमा छ, एमाले कांग्रेसको गठबन्धनमा सहभागी हुँदैन : सन्तोष परियार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली कांग्रेस र नेकपा एमालेले बनाउन लागेको सरकारमा सहभागी नहुने जनाएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सचिवालय बैठकबाट बाहिरिने क्रममा सचेतक परियारले रास्वपा पहिलेदेखि नै स्थिरता चाहने राजनीतिक दल भएको र अस्थिरता निम्त्याउनेगरि भएको नयाँ सत्ता समिकरणमा सहभागी नहुने बताएका हुन् । 

Ncell
Extreme Energy

त्यस्तै सञ्चारकर्मीसँग कुरा गर्दै परियारले दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने टिप्पणी गरेका छन् । त्यस्तै उनले नयाँ गठबन्धनले सरकार बनाउने प्रक्रिया अगाडि बढाएपछि सरकारबार बाहिरिने बताएका छन् । 

रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा गत फागुन २३ गते दोस्रो पटक सहभागी भएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।