नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत फेस गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन, संसद फेस गर्ने र विश्वासको मत फेस गरेर जाने धराणा प्रधानमन्त्रीले बनाउनुभएको छ ।,’ उनले भने,  ‘हामी पार्टीको तर्फबाट पनि एक मतले विश्वासको मतको सामना गर्ने, विभिन्न पक्षहरुस्रँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि, स्वयं एमालेका अहिले सममति भएपनि कुराकानी गरेर अगाडि बढ्ने निर्णय भएको छ ।’ 

Ncell
Extreme Energy

त्यस्तै उनले राष्ट्रि सहमतिको सरकार बनाऔँ भन्ने प्रस्ता स्वीकार्य नभएको बताए । दुई पार्टीले सहमति गरिसकेर अरु पार्टीसँग राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर मिल्छ र ? पौडेलले प्रश्न गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘डिएनए’ नमूना सङ्कलन गरेर देवघाटमा २८० शवको व्यवस्थापन

‘डिएनए’ नमूना सङ्कलन गरेर देवघाटमा २८० शवको व्यवस्थापन

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन...
धादिङमा सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम

धादिङमा सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम

भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट  सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको...
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरुआत भएको छ ।
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।