नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास गएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठक सकेर प्रधानमन्त्री दाहाल राष्ट्रपति निवास शीतल निवास गएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी बैठकमा राजीनामा नदिने र ३० दिनभित्र विश्वासको मत लिने बताएका प्रचण्डले सोही विषयमा जानकारी गराउनका लागि राष्ट्रपति निवास गएको बताइएको छ । सत्तारुढ दलहरुले समर्थन फिर्ता नलिएका ३० दिनभित्र विश्वासको मत लिने प्रचण्डको तयारी छ । 

Ncell
Extreme Energy

त्यस्तै पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रमको बारेमा उनीहरुको बिच छलफल हुने प्रधानमन्त्री सचिवालयलका एक सदस्यले भने । 

माओवादी सचिव देवेन्द्र पौडेलले पनि प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने बताएका छन् । प्रचण्डले आफूले राजीनामा नदिने र ३० दिनभित्रमा संविधानअनुसार विश्वासको मत लिने उनको भनाई छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।