नेभिगेशन
सबै कुरा

प्रचण्ड सरकारमा प्रतिपक्षमा रहेका दलहरूलाई बुढानिलकण्ठ बोलाइयो

काठमाडाैँ । नेपाली कांग्रेसले प्रचण्ड सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस र एमालेबीच बन्न लागेको नयाँ सरकारमा सहभागी गराउने उद्धेश्यले विपक्षी दलहरुलाई देउवा निवास बुढानिलकण्ठमा बैठकमा बोलाइएको सहमहामन्त्री भीष्म आङ्देम्बे बताए। उनका अनुसार मंगलबार साँझ बैठक बस्नेछ।

Ncell
Extreme Energy

नेपाली कांग्रेस र नेकपा एमालेबिच संविधान संसोधन गर्ने समेतका विषयमा सहमती भएका छन् । जसका लागि दुई तिहाई मतको आवश्यक पर्छ । सोही आवश्यकतालाई पूर्ति गर्न विपक्षी दललाई समेत सँगै लिएर जाने नयाँ गठबन्धनले तयारी गरेको छ । 

कांगेसले बैठकमा  राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बोलाएको बताइएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।