नेभिगेशन
सबै कुरा

रास्वपाको बैठकमा महामन्त्रीको सांकेतिक विरोध, लाइभ नगरेपछि मुखमा 'कालाे टेप'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा.मुकुल ढकालले मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएका छन् । पार्टीको केन्द्रिय कार्यालय चमतीमा जारी बैठकमा महामन्त्री ढकालले मुख मास्क लगाएर बाहिरबाट टेप लगाएर उपस्थित भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समिक्षा यात्रा सकेर सभापती रवि लामिछानेलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका ढकालले प्रतिवेदन सार्वजनिक नभएपछि केन्द्रिय समिति बैठकमा आफूले प्रतिवेदन पढ्ने भएकाले लाइभ गर्न माग गर्दै आएका थिए । 

Ncell
Extreme Energy

केन्द्रिय समिति बैठकमा  पछिल्लो राजनीतिक घटनाक्रम पछि महामन्त्रीको प्रतिवेदनमा छलफल भैरहेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।