नेभिगेशन
सबै कुरा

बालुवाटारबाट राजीनामा नदिई फर्किए रास्वपाका मन्त्रीहरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । बिहीबार राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार एका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेपछि अहिले राजिनामा नदिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । प्रधानमन्त्रीले आफ्नो संवैधानिक प्रयोग गर्छु भन्दा आफूहरुले साथ दिने परियारले बताए । रास्वपा मन्त्रीहरुले संसदमा विश्वासको मतको प्रक्रियामा छिटो जान सुझाव दिएका छन्  । 

Ncell
Extreme Energy

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको थियो । कांग्रेस र एमालेले राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेपनि प्रधानमन्त्रीले संसद फेस गर्ने अडान लिएका छन् । 

एमालेका मन्त्रीहरुले हिजै प्रधानमन्त्रीलाई राजीनामा बुझाईसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।