नेभिगेशन
सबै कुरा

एमाले सचिवालय बैठक बस्दै

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा  बस्ने छ । 

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
५ महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो

५ महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मङ्गलबार अधिकांश स्थानीय तहले...
त्रियुगाको बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार

त्रियुगाको बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार

नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम तहेको छ ।...
कटारी नगरपालिकाले ल्यायो  ८७ करोड बढीको बजेट

कटारी नगरपालिकाले ल्यायो  ८७ करोड बढीको बजेट

बजेट अनुसार राजस्व बाँडफाँड संघ तर्फ १८ करोड २२ लाख ६८ हजार ४ सय ३९ रुपैयाँ र प्रदेश तर्फ १ करोड ४९ लाख २४ हजार ,वित्तीय समानीकरण अनुदान...
प्रतिनिधिसभामा २ विधेयक स्वीकृत

प्रतिनिधिसभामा २ विधेयक स्वीकृत

प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत...