नेभिगेशन
सबै कुरा

सर्वसम्मतले पास भयो काठमाडौँ महानगरको नीति तथा कार्यक्रम र बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका साथै बजेट पास भएको छ । मंगलबार राष्ट्रिय सभा गृहमा बसेको महानगरको १५ औँ नगर सभाको पाँचौं बैठकले सर्वसम्मतिले उक्त नीति तथा कार्यक्रम र बजेट पास गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबारको बैठकमा मेयर बालेन शाहले पेश गरेको नीति तथा कार्यक्रम र बजेट नगर सभा सदस्यहरूले सर्वसम्मतले पास गरेका हुन्। आजको बैठकले उक्त नीति तथा कार्यक्रम र बजेट यथासम्भव संशोधन गर्ने गरी सर्वसम्मत पारित गरेको हो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।