नेभिगेशन
सबै कुरा

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भाेलि सपथ

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएसँगै नयाँ प्रधानमन्त्रीमा अध्यक्ष ओलीले दाबी पेश गरेका थिए । उनले १६६ सांसदसहित दाबी पेस गरेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्रस्तावमा पेश भएका उनलाई राष्ट्रपतिले नियुक्त गरेका हुन् । उनको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ।

Ncell
Extreme Energy

राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे शीतलनिवासमा प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोह सबै सांसदहरूलाई साढे १० बजेभित्रै शीतलनिवास पुग्न आग्रह गर्दै संसद् सचिवालयलाई पत्र पठाएको छ। 

प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओली चौथो पटक सरकारको नेतृत्व गर्न लागेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै