नेभिगेशन
सबै कुरा

यी हुन् नेपाली कांग्रेसले टुंगो लगाएका मन्त्रीहरु

काठमाडाैँ ।नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। कांग्रेसले १० जना मन्त्रीसहित सरकारमा सहभागी जनाउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तो छ नेपाली कांग्रेसले टुंगो लगाएको मन्त्रालय भागबण्डा : 

Ncell
Extreme Energy

१. प्रकाशमान सिंह– उपप्रधान तथा सहरी विकास मन्त्रालय

२. आरजु देउवा – परराष्ट्र मन्त्रालय

३. रमेश लेखक –  गृह मन्त्रालय

४.दिपक खड्का – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

५. एन बहादुर शाही – वन मन्त्रालय

६. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

७. तेजुलाल चौधरी – युवा तथा खेलकुद मन्त्रालय

८. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

९. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय

१०.रामनाथ अधिकारी – कृषि मन्त्रालय


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै