थप सबै कुरा
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् । बुधबार, भदौ १०, २०८३
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम
नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ । बुधबार, भदौ १०, २०८३
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह
प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए । बुधबार, भदौ १०, २०८३
संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । बुधबार, भदौ १०, २०८३भर्खरै
- रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्याट’ परिचालन गर्ने
- भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
- प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन– सबै संयन्त्र परिचालन गर्नुस्
- ९५ शव भेटियो, ७ सयभन्दा बढी सम्पर्कविहीन
- प्रधानमन्त्रीले भने– तपाईंहरु एक्लो हुनुहुन्न, सम्पूर्ण जिम्मेवारी सरकारले लिन्छ
- भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?
- नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
- स्याटेलाइट तस्बिरले देखायो रसुवागढी नजिक हिम–चट्टान पहिरोपछि ल्हेन्दे खोलामा बाढी









-1787142886.jpg)

