नेभिगेशन
सबै कुरा

शिक्षामन्त्रीलाई टेरेनन् शिक्षकले, गृहमन्त्रीले वार्ता गर्ने

४ असाेज : संसदमा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै आन्दोलनरत देशभरका शिक्षकहरुसँग वार्ता गर्न सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता गर्न शिक्षामन्त्रीलाई जिम्मेवारी दिएको थियो तर शिक्षकहरुले शिक्षामन्त्रीसँग वार्ता नगर्ने अडान लिएपछि गृहमन्त्रीलाई जिम्मेवारी तोकिएको हो । 

Ncell
Extreme Energy

शिक्षकहरुको मागलाई सम्बोधन गर्ने ल्याकत शिक्षामन्त्रीसँग नभएको भन्दै सडकमा आन्दोलनरत शिक्षकले शिक्षामन्त्री राजीनामा मागेका थिए । त्यस्तै उनीहरु वार्तामा नै नआएको भन्दै उक्त जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिइएको हो । 

शिक्षकहरुप्रति सरकार सकरात्मक रहेको र बुधबारदेखि उपप्रधान तथा गृहमन्त्रीको नेतृत्वमा नै वार्ता र छलफल हुने हुँदा शिक्षकहरुको माग सम्बोधन हुनेमा सरकार विश्वस्त छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...