नेभिगेशन
सबै कुरा

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत निर्वाचित

६ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द दोस्रो कार्याकालमा लागि निर्वाचित भएका छन् । यसअघि पनि अध्यक्ष रहेका चन्द आज सर्वसम्मत निर्वाचित भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यक्षमा बर्दियाका विनय राजभण्डारीले पनि उममेदवारी दिने तयारी गरेका थिए । मनोनयको फाराम समेत भरिसकेका राजभण्डारीले दर्ता नगरी चन्दलाई नै समर्थन गर्ने निर्णय गरेका थिए । 

Extreme Energy
citizen life

त्यस्तै यसअघि कोषाध्यक्ष रहेका रोशनबहादुर सिंह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । भने कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् । 

अध्यक्षमा दोहोरिएका चुतुरबहादुर चन्दले क्रिकेटलाई अझै एक तह माथि पुर्याउने र टेष्ट राष्ट्रको मान्यताका लागि आधार तयार गर्ने प्रतिक्रिया दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
युएईविरुद्ध नेपालको जित

युएईविरुद्ध नेपालको जित

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले  युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव...
आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै कुशल मल्लले १९ रन बनाए...
वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।