नेभिगेशन
सबै कुरा

क्यानको केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित

६ असाोज, काठमाडौं । नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी प्रशान्त विक्रम मल्ललाई ११ मतले पछि पारेका हुन् । पारसले कुल ८५ मत मध्ये ४८ मत प्राप्त गरेका छन् भने मल्लले ३७ मत प्राप्त गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत विजयी भएका थिए । चन्दको यो क्यानको अक्ष्यक्षमा दोस्रो कार्यकाल हो । यसअघि पनि क्यानको अध्यक्ष चन्द नै थिए । 

Ncell
Extreme Energy

त्यस्तै यसअघि कोषाध्यक्ष रहेका रोशनबहादुर सिंह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । भने कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...