नेभिगेशन
सबै कुरा

एसिया कप खेल्न पाकिस्तान जानुअघि खेलाडीले लिए पशुपतिनाथको आशिर्वाद

५ भदौ, काठमाडौं । एसिया कप खेल्नका लागि पाकिस्तान प्रस्थान गर्नुअघि नेपाली क्रिकेट टोलीले पशुपतिनाथसँको दर्शन गरेको छ । क्रिकेट टोली बुधबार पाकिस्तान प्रस्थान गर्ने छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्ने छ । भदौ १३ गते खेल्ने भएपनि अगाडि नै केही अभ्यास खेल्नको लागि टिम केही अगाडि नै पाकिस्तान जान लागेको हो । 

Ncell
Extreme Energy

तर एसिया कपमा सन्दीप लामिछानेले भने खेलने नखेल्ने अनिश्चित बनेको छ । नाबालिग बलात्कारको आरोप झेलिरहेका लामिछानेको मुद्दाको फैसलामा ढिलाई हुँदा एसिया कपमा उनले खेल्ने नखेल्नेमा अन्योल बढेको हो । उनको मुद्दाको पेशी साउन ३२ गतेका लागि तोकिएको थियो । तर न्यायाधीशले पेशी स्थगित गरेका थिए । 

सन्दिप पछिल्लो समय बन्द प्रशिक्षणमा सहभागी छैनन् । उनको स्वास्थ्य अवस्थाका कारण उनी प्रशिक्षणमा नगएको क्यानले बताएको छ । आज पशुपतिनाथको आशिर्वाद लिन पुगेको टोलीमा पनि सन्दीप सहभागी थिएनन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...