नेभिगेशन
सबै कुरा

सिन्धुलीको कुँडुलेबाट जीप सुनकोशीमा खस्यो

काठमाडौँ । सिन्धुलीको गोलञ्जरमा जीप दुर्घटना भएको छ । खोटाङबाट काठमाडौँ आइरहेको ४ जना सवार जीप गोलञ्जर गाउँपालिका १  कुडुलेबाट सुनकोशी नदीमा खसेको हो । जीप सुनकोशी नदीमा खसेको र एक जना यात्रु बाँचेर शकुसल सडकमा आएको वडा अध्यक्ष सोमप्रसाद बरालले पुष्टी गरे । जीपमा सवार अनय ३ जना बेपत्ता छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शकुसल रहेका यात्रुले आफ्नो घर भक्तपुर बताएको र उनीहरु सोलोखुम्बु, घुमेर फर्किदै गर्दा दुर्घटनामा परेको वडा अध्यक्ष बरालले जानकारी दिए ।  

Marvel
Extreme Energy

दुर्घटनामा परेकाहरु हलेसी दर्शन गरेर फर्केकाे जिल्ला प्रशासन कार्यालय खाेटाङका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

बिचौलिया इनम सापकोटासँगको संवाद बाहिरिएपछि विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । बिचौलिया विवादमा आफ्नो नामसमेत जोडिएको भन्दै हिजो इजलासमा नबसेकी न्यायाधीश सारंगा सुवेदी...
‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’लाई लिएर भइरहेको टीका–टिप्पणीप्रति ध्यानाकर्षण गराउँदै चलचित्रको पूर्ण कथावस्तु नहेरी धारणा नबनाउन आग्रह गरेका छन् ।
ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद भुक्तान गरेर छुटेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ परेका छन् ।