नेभिगेशन
सबै कुरा

झापामा नाबालिगमाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिका ५ मा १५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा झापा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । झापा प्रहरीका अनुसार घटना शुक्रबार रातिको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार घटनामा संलग्नतना देखिएको आरोपमा अर्जुनधारा नगरपालिका ५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा ८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर, अर्जुनधारा ८ का १९ वर्षीय सुनील राजवंशी र सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पक्राउ परेका छन् भने सञ्जीव तामाङ अझै फरार रहेका छन् । 

Everest cinsult

झापा प्रहरीका अनुसार नाबालिका माथि शुक्रबार साँझ नयाँ बजारस्थित बाख्रा हाटमा र राति ११ बजे लंका होटल एण्ड रिर्सोटमा बलात्कार भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।
अवैध रूपमा सङ्कलन गरिएको जडीबुटीसहित चार जना पक्राउ

अवैध रूपमा सङ्कलन गरिएको जडीबुटीसहित चार जना पक्राउ

उनीहरुलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ । नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३ः३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा...
पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिए।
मकवानपुरमा भरूवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुरमा भरूवा बन्दुक सहित एक जना पक्राउ

निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार...