नेभिगेशन
सबै कुरा

दिनभरी बन्द भएको पृथ्वी राजमार्ग आदमघाट नजिकै पहिरो खस्दा फेरि अवरुद्ध

काठमाडाैँ । आदमघाट नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको गजुरी गाउँपालिका ६ बेल्खुमा पहिरो खस्दा राजमार्ग बन्द भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय गजुरीको अनुसार करिब ५ बजेको समयमा राजमार्गमा पहिरो खसेको थियो । पहिरो सूचना पाउनेवित्तिकै डोजर पठाइएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन केही समय लाग्ने गजुरीका एक प्रहरी अधिकृतले बताए । 

Ncell
Extreme Energy

आज नै मर्स्याङ्दीमा खसेको भारतीय बस निकाल्ने क्रममा ८ घण्टा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । अहिले फेरि आदमभाटमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको छ । जसले राजमार्गमा यात्रा गर्ने यात्रु तथा मालबाहक सवारीसाधन मर्कामा परेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन, जना, अन्नपूर्ण रसुवाबाट टिचिङ अस्पतालमा चार जनाको उद्धार गरेका छन् ।
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारसँग भारत, चीन र विश्व बैंकले समन्वय गरेका छन्