नेभिगेशन
सबै कुरा

देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ (भिडियाे)

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसाधार।णलाई ‘लाज नभएकाहरु’ भन्दै हप्काएका छन् । काठमाडौँमा आयोजित गौरा पर्व हेर्न पुगेका सर्वसाधारणहरुलाई देउवाले मञ्चबाटै यस्तो भनेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

मञ्चमा उनी बोल्दै गर्दा सहभागीहरुले होहल्ला गरेका थिए । त्यसपछि देउवा आक्रोसित बनेका हुन् । नारावाजी भएपछि उनले भने, ‘तपाईँहरु जति कराउनुहुन्छ म बोल्ने कुरा बोलिहाल्छु । जति कराएपनि कराउनुस् । जति कराउन मन छ कराउनुस् । लाज पनि छैन अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभाकाहरु । अर्काको कार्यक्रम विथोल्ने लाज छैन ? यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरु । आदरणिय दाजुभाई, दिदिबहिनीहरु यस्तै छ । यहाँ गौरापर्व सुन्न आएका छन् । देउडा खेल्न आएका छन् । कुरा सुन्न दिदैनन् । न देउडा खेल्न दिन्छन् । यस्ता अर्काको कार्यक्रम विथोल्नेहरु यहाँ बसेका छन् । यस्तालाई जनातले ठिक पार्छन् । ठिक पार्नुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।