नेभिगेशन
सबै कुरा

दीपेन्द्र सिंह ऐरीले तोडे भारतका युवराज सिहंको कीर्तिमान, बनाए ९ बलमै अर्धशतक

१० असोज, हान्झाउ (चीन) । टी २० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी कायम गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा मल्लले टी–२० आईमा ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् । सिंह ऐरीले १० बलमा ८ छक्का सहित ५२ रन बनाए ।

दीपेन्द्रले ९ बलमा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । दीपेन्द्रले यसअघि भारतका  युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फुटबलर साम्बालाई भएको के हो ?

फुटबलर साम्बालाई भएको के हो ?

करिव दुई महिनादेखि मैदानबाहिर रहेकी साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारका लागि सहयोग गर्न आग्रह गरेकी हुन्। उनले यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट)...
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले...
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो ।