नेभिगेशन
सबै कुरा

मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक जुध्दा ३ जना घाइते

काठमाडौँ । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालमा आज बिहान सवारी दुर्घटना भएको छ। विपरित दिशाबाट आइरहेका बस र ट्रक बिहान ६:३५ बजे ठोक्किएर भएको दुर्घटनामा परी ३ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ए आर ०१ टि ६३७२ नम्बरको भारतीय यात्रुबाहक बस र ग २ ख ११०८ नम्बरको आइसर ट्रक आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। दुर्घटनामा ट्रक चालक, सहचालक र एक जना ट्रकमा सवार यात्रु घाइते छन् ।

Ncell
Extreme Energy

घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ । उनीहरुकाे अवस्था सामान्य रहेकाे प्रहरीले बताएकाे छ। बसमा सबार यात्रुहरू सबै सकुशल छन् । राजमार्गमा कुनै अवराेध नभएकाे पनि मुग्लिन प्रहरीले जनाएकाे छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

यस वर्ष मनसुन सुरु भएयता ६० दिनमा देशभर सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा भएको छ।
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ सदरमुकाम–बिहुँ खण्डको सडक कालोपत्र गर्ने काम ठेक्का सम्झौता भएको १० वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन।
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...