नेभिगेशन
सबै कुरा

गण्डकीमा एमालेका मन्त्रीले लिए शपथ, दिपक मनाङेको 'मन्त्रालय सरुवा' !

पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट ४ जना मन्त्रीले शपथ लिएसँगै यातायात व्यवस्थामन्त्रीको मन्त्रालय सरुवा भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । 

Ncell
Extreme Energy

एमालेका तर्फबाट मन्त्री बनेकी नवलपुरकी पद्मा जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छिन् भने बागलुङका कृष्ण पाठकले स्वास्थ्य मन्त्रालय पाएका छन् । यस्तै पर्वतका मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय जिम्मा लगाइएको छ भने कास्कीका प्रकाशबहादुर केसीलाई  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय दिइएको छ । 

यो मन्त्रालयमा एमालेका प्रकाशबहादुर आएपछि यस अघि मन्त्रालय सम्हालेका दीपक मनाङेलाई अर्को मन्त्रालय सरुवा गरिएको छ । मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।