नेभिगेशन
सबै कुरा

बसन्तपुर दरबार स्क्वायरको रङरोगन तथा सरसफाई गरिदैँ

काठमाडौँ । वर्षा र सहकालका देवता भगवान इन्द्रले पूजा आरधना गरी मनाइने इन्द्र जात्राको आगमन सँगै बसन्तपुर दरबार स्क्वायरको गद्दी बैठक, कुमारीघर र मन्दिरहरुको रङरोगन तथा सरसफाई गर्न थालिएको छ । शहरी तथा भवन निर्माण विभाग अन्तर्गत रहेर पर्यटकीय तथा ऐतिहासिक बसन्तपुर दरबार स्क्वायर रङरोगनको काम थालिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Marvel
Extreme Energy



 तस्बिरःनेपाल फोटो लाइब्रेरी ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपक्षी दलहरूको बैठकले केके गर्‍यो निर्णय ?

विपक्षी दलहरूको बैठकले केके गर्‍यो निर्णय ?

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। पत्रकारमाथि धरपकड, सरकारसँग बिचौलियाको सम्बन्ध जोडिएका सार्वजनिक आरोप र न्यायाधीशमाथि महाभियोगको तयारीलगायत विषयमा छलफल गर्न...
सर्वोच्चको फूलकोर्टले गरेका यी पाँच निर्णय

सर्वोच्चको फूलकोर्टले गरेका यी पाँच निर्णय

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एलपी ग्यास उद्योगहरूलाई गाभ्ने प्रक्रिया अघि बढ्यो

एलपी ग्यास उद्योगहरूलाई गाभ्ने प्रक्रिया अघि बढ्यो

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने...
करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

आज आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार रु १० लाख पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको...