नेभिगेशन
सबै कुरा

भौतिक मन्त्रालय खोसिएपछि दिपक मनाङेको राजिनामा, भन्छन् 'बजेटै नहुने मन्त्रालयमा के मन्त्री हुनु' ?

पोखरा । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रालय खोसेर वन मन्त्रालय दिएपछि गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले सरकार छाड्ने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर ९ पुर्याउँदै एमालेलाई पनि सरकारमा सहभागी गराएको थियो । 

Ncell
Extreme Energy

एमालेका ४ मन्त्री सरकारमा सहभागी भएसँगै मनाङेले यस अघि सम्हालिरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रालय एमालेको भागमा परेको थियो । 

मनाङेले सम्हालेको मन्त्रालयमा एमालेबाट समानुपातिक सांसद रहेका प्रकाशबहादुर केसीलाई मन्त्री बनाएर पठाइएको छ । 

आज प्रदेश प्रमुखको कार्यालयमा भएको सपथग्रहण कार्यक्रममा सहभागी भएका मन्त्री मनाङेकै अघि एमालेका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थ मन्त्रीकारुपमा सपथ लिएपछि मनाङे आक्रोशित हुँदै निस्किएका थिए  । 

त्यस लगत्तै स्वकिय सचिव मार्फत मुख्यमन्त्रीको कार्यालयमा राजिनामा पठाएका थिए । मन्त्री मनाङेले पनि राजिनामा पठाएका स्विकार गरे । "वन मन्त्रालयमा बजेट पनि हुँदैन, काम पनि हुँदैन" मनाङेले भने "म काम देखाउने मान्छे हो, कामै नहुने मन्त्रालयमा के मन्त्री हुनु "? 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।