थप सबै कुरा
परराष्ट्रमन्त्री खनालसँग ईयूका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेट
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार, कात्तिक १७, २०८३
निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकको विकासलाई सन्तुलित, समावेशी र विकेन्द्रित बनाउन सार्वजनिक तथा निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार, कात्तिक १७, २०८३
माधवकुमार नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा
उक्त मुद्दामा नेपाल र रिजालसहित ९४ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुबाट ७६ करोड बिगो दाबी गरिएको छ । मंगलबार, कात्तिक १७, २०८३
इरानमा अमेरिकाले फेरि गर्यो आक्रमण
इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको वाल स्ट्रिट जर्नलले जनाएको... मंगलबार, कात्तिक १७, २०८३भर्खरै
- डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ
- परराष्ट्रमन्त्री खनालसँग ईयूका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेट
- चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता
- निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट
- नेपाल–भारत अन्तरदेशीय ग्यास पाइपलाइन, मुलुकको ऊर्जा सुरक्षाको नयाँ आयाम
- माधवकुमार नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा
- इरानमा अमेरिकाले फेरि गर्यो आक्रमण
- ट्रम्पको लोकप्रियतामाथि जनमतसङ्ग्रह बन्दै अमेरिकी मध्यावधि चुनाव, दुवै सदनमा बहुमत गुमाउने जोखिममा रिपब्लिकन
साताको लोकप्रीय






-1791531305.jpeg)
-1791211018.jpg)
-1790783650.jpg)