नेभिगेशन
सबै कुरा

साफ यू–१९ च्याम्पियनसिप : भारतसँग नेपाल पारजित

१० असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्धारिता समयमा १–१ को बराबरी भएको खेल टाइब्रेकरमा गएको थियो । तर नेपालका प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न सकेनन् । श्विन घोरासिनी र कुशल देउवाले भने गोल गरेका थिए । 

Ncell
Extreme Energy

खेलको २६ औँ मिनेटमा भारतका साहिल खुर्सिदले गोल गरेका थिए । पहिलो हाफमा गोल फर्काउन नसकेको नेपालले दोस्रो हाफको ७४ औँ मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा लगेको थियो । नेपालका लागि समिर तामाङले गोल गरेका थिए । तर पेनाल्टीमा चुक्दा नेपालले खेल हारेको हो । नेपाल हारेसँगै भारत त पाकिस्तानले फाइनल खेल्ने भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेलो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्।
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए ।