नेभिगेशन
सबै कुरा

क्यानडापछि नेपाली क्रिकेट टोली अमेरिका जाने, सन्दीपले भिसा पाउनेमा पारस विश्वस्त

काठमाडौँ । क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज विदाई गरियो विदाई गरियो । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने टोली दुईमहिना देश बाहिर रहने छन् । क्यानडामा एकदिवसीय म्याच सकिएपछि टि ट्वान्टी सिरिज हुनेछ । क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने छ । 

Ncell
Extreme Energy

तर अमेरिकाले यसअघि टि–ट्वान्टी विश्वकप खेल्न सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपको भिसाबारे क्यानका सचिव पारस खड्काले सबै प्रक्रिया पूरा भएको जानकारी गराएका छन् । उनले लामिछानेको अमेरिकाको भिसाका बिषयमा सकारात्मक सिग्नल आएको समेत बताए ।  ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ, यो विषय सकियो’, खड्काले भने, ‘ हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

नेपाली टोलीका लेगस्पीनर सन्दीप लामिछाने अहिलको सिरिज निकै महत्वपूर्ण भएकाले राम्रो खेल देखाउने र  नेपालको एकदिवसीय खेलमा करिब एकबर्षपछि फर्कने मौका पाएको भन्दै यसको सदूपयोग गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...