नेभिगेशन
सबै कुरा

उपसभामुख इन्दिरा रानाले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग  प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।  उपसभामुखले  संसदलाई नै अपमानित गरेको र मुलुकको शिर झुकाउने काम गरेको कांग्रेसको निष्कर्ष छ । 

CG

कांग्रेसले यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताए को छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टी–२० विश्वकपः नेपाल विरुद्धको खेलमा इङ्ल्यान्ड ४ रनले विजयी

टी–२० विश्वकपः नेपाल विरुद्धको खेलमा इङ्ल्यान्ड ४ रनले विजयी

निधारित ओभरमा ६ विकेटको क्षतिमा नेपालले पाएको १८५ रनको लक्ष्य पुरा गर्न नसक्दा इङ्ल्यान्ड ४ रने वियजी भएको हो ।
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति पौडेल

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति पौडेल

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन ।
टी–२० विश्वकपः  इङ्गल्यान्डद्वारा नेपाल सामु १८५ रनको लक्ष्य प्रस्तुत

टी–२० विश्वकपः  इङ्गल्यान्डद्वारा नेपाल सामु १८५ रनको लक्ष्य प्रस्तुत

वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो  ।
नेपाललाई तेस्रो सफलता, इङ्ल्यान्डका वेन्टन आउट

नेपाललाई तेस्रो सफलता, इङ्ल्यान्डका वेन्टन आउट

उनले वेन्टनको विकेट लिएका हुन । यो संगै नेपालले तेस्रो विकेट लिन सफल भएको छ । पहिलो विकेट शेर मल्ल र दोस्रो विकेट नन्दन यादवले लिएका हुन ।