नेभिगेशन
सबै कुरा

धनराज गुरुङले २०७६ मै डिभोर्स गरिसकेकाले उनीमाथिको आरोप संसदीय विषय बन्न सक्दैन–कांग्रेस

काठमाडौँ । कांग्रेस उपसभापति धनराजको गुरुङले सहकारीको रकम ठगेको भन्ने आरोप संसदको विषय बन्न नसक्ने कांग्रेसले निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकको निष्कर्षबारे जानकारी गरउँदै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘जुन ढंगले संसदमा प्रश्न उठ्यो नककली डिभोर्स भनेर । डिभोर्स पनि काहीँ नक्कली हुन्छ ?’

Ncell
Extreme Energy

श्रीमान् श्रीमतीको सम्बन्ध बाहेक अन्य सम्बन्धको डिभोर्स नहुने संसारभरीको सस्कृतिको उदहरण दिदै उनले डिभोर्स नक्कली नहुने दोहोर्याए । ‘२०७६ मै डिभोर्स भईसकेको विषय संस्दीय विषय बन्न सक्दैन भन्ने कांग्रेसको धारण हो । उनले कहीँ कतै गल्ती गरेको भए छानबिनको लागि तयार छु भनिसक्नुभएको छ । सो छानबिनको लागि कांग्रेस तयार छ ।’ घिमिरेले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।