नेभिगेशन
सबै कुरा

कांग्रेसलाई मनिष झाको प्रश्न, ‘नेपालीलाई शरणार्थी बनाएर विदेश पठाउँदा नेपालको शिर किन झुकेन ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसल मनिष झाले नेपालीलाई शरणार्थी बनाएर विदेश पठाउँदा नेपालको शिर किन झुकेन ? भनी प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त प्रश्न गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज भर्खर नेपाली कांग्रेसको केही अभिव्यक्ति आयो कि नेपालको शिर झुकाउने काम भयो भनेर । ‘नेपालको शिर त्यो बेला किन झुकेन जुनबेला जिवित नेपालीलाई नै विदेशी शरणार्थी भनेर पठाइयो ? त्यो बेला शिर झुकेन ?’ उनले प्रश्न गरे, ‘नेपालको शिर त्यो बेला किन झुकेन जब एउटा मन्त्रीले सरकारी जग्गा हडपेर तिर्नुपर्ने  आनाकानी गरिराछ...’ । त्यसपछि झा ले बोल्ने समय सकिएको थियो । 

Marvel
Extreme Energy

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले उपसभामुखका कारण देशको शिर झुकेको भन्दै राजीनामा मागेको थियो । 

झाले उपसभामुखले लेखेको पत्रलाई १९ महिनापछि रानीतिक मुद्दाका रुपमा चर्चा गरिएको पनि बताए। उनले बागर्नेनिङको लागि सो पत्र प्रयोग गरिएको आरोप लगाए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...