The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड
नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । आइतबार, भदौ २८, २०८३
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट
योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३... शनिबार, भदौ २७, २०८३
५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन
नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेलो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्। बुधबार, भदौ १७, २०८३
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित
कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए । सोमबार, भदौ १५, २०८३भर्खरै
- भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै
- प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?
- आज यी स्थानमा भारी वर्षाको सम्भावना
- आज कति छ अमेरिकी डलरको भाउ ?
- पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि यी हुन् २१ बुँदे कार्ययोजना
- मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
- प्रतिनिधिसभाको बैठक बस्दै, यी मन्त्रीले जवाफ दिने
- सेयर बजार पुनरुत्थानका लागि सरकारले ल्यायो २१ बुँदे योजना, पुँजीगत लाभकर घटाइयो







-1789365678.jpg)
-1789216678.jpg)


-1788969016.jpg)