नेभिगेशन
सबै कुरा

दसैँ नजिकिएसँगै घर जानेको संख्या बाक्लियो, नयाँ बसपार्क क्षेत्रमा भिडभाड (तस्विरहरु)

काठमाडाैँ । नेपालीहरुको महान चाड वडा दसैँ नजिकिएसँगै काठमाडौँ छोड्नेको संख्या पनि बाक्लिएको छ । दसैँको तेस्रो दिनसम्म आइपुग्दा काठमाडौँस्थित नयाँ बसपार्कबाट उपत्यका छोड्नेको भिड लागेको छ । केही समय पहिले भएको अविरल वर्षासँगै आएको बाढीका कारण विभिन्न राजमार्गमा पहिरो गएको थियो । अझै पनि सो क्रम रोकिएको छैन । यद्यपि दसैँ नजिकिसँगै घर फर्किनेहरु पनि बढेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।