नेभिगेशन
सबै कुरा

न्यूरोड क्षेत्रमा सवारीको अधिक चाप (तस्विरहरु)

काठमाडौँ । दसैँको आगमनसँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, इन्द्रचोक क्षेत्रमा सवारी चाप बढेको छ । सवारी चाप बढेसँगै सो क्षेत्रमा घण्टौं सम्म जाममा बस्नु पर्ने अवस्था सृजना भएको छ । दैनिक जीवनमा उपयोग हुने सामग्रीदेखि विभिन्न सामग्रीहरू सो क्षेत्रमा पाइने हुँदा मानिसहरू चाड पर्व को आगमनसँगै सो क्षेत्रमा किनमेल गर्ने आउने हुँदा सवारी जाम देखिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कास्की  ३ मा रास्वपाकी गुरुङ निर्वाचित

कास्की  ३ मा रास्वपाकी गुरुङ निर्वाचित

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत ल्याएर निर्वाचित भएकी हुन । निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुरुङ १२ हजार ७८० मत सहित दोस्रो बनेकी छन्...
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

मतगणना भइसकेका ६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भइसकेका छन् भने मतगणना हुन बाँकी रहेका ४ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदरवारको भारी मतान्तर रहेको रहेको देखिन्छ ।...
काठमाडौ ६ मा रास्वपाका  शिशिर खनाल निर्वाचित

काठमाडौ ६ मा रास्वपाका  शिशिर खनाल निर्वाचित

उनले २७ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार खनाल निकै भारी मतान्तरले निर्वाचित भएका छन् । उनको मतान्तर २१ हजार २९ रहेको छ...
काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली भारी मतान्तरले निर्वाचित

काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली भारी मतान्तरले निर्वाचित

रास्वपाका उम्मेदवार पराजुली २७ हजार आठ सय ५ मत प्राप्त गर्दै विजयी भएका हुन । पराजुली निकै भारी मतान्तरले निर्वाचित भएका छन् ।