नेभिगेशन
सबै कुरा

थापाथलीमा सुरु भयाे खसी, बोका र च्याङ्ग्राको खरिद बिक्री (तस्विरहरु)

काठमाडाैँ । थापाथलीस्थित नेपाल खाद्य संस्थानले खसी, बोका र च्याङ्ग्राको खरिद विक्रि सुरु गरेको छ । संस्थानले दसैँका लागि देशका विभिन्न स्थानबाट काठमाडौँ ल्याएको खसी, बोका र च्याङ्ग्राको खरिद विक्रि सुरु गरेको हो । 

थापाथलीस्थित खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले जिउँदो खसी र बोकाको मूल्य ६६० तोकेको छ भने च्याङ्ग्राको मूल्य प्रति केजी १२२० रुपैँया तोकेको छ । संस्थानले खसी, बोका र च्याङ्ग्राको मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएको छ । 

Global Ime Bank








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्ताे छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजको लागि विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा रु ८५, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो...
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र...
आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?