नेभिगेशन
सबै कुरा

दसैँमा श्री रिद्धिसिद्धि ज्वेलर्सको ‘ज्यालामा छुट धमाका’, ५.९९ प्रतिशत ज्यालामै सुनका गहना!

काठमाडौँको विशालबजारमा रहेको श्री रिद्धिसिद्धि ज्वेलर्सले दसैँको अवसरमा ५.९९ प्रतिशत ज्यालामै सुनका गहना बिक्री सूरु गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र कुमार गुप्ताका अनुसार दसैँको अवसरमा ल्याइएको ‘ज्यालामा छुट धमाका’मा २४ क्यारेटका सुनका गहनाहरू बनाउँदा ५.९९ प्रतिशत मात्रै ज्याला लाग्ने छ । 

Ncell
Extreme Energy

श्री रिद्धि सिद्धि ज्वेलर्स ले यसअघि नै जर्ती शुल्क नलिई गहना बिक्री गरिरहेको छ । सुन चाँदी व्यवसायीहरूको तीव्र विरोधका बीच रिद्धि सिद्धिले पहिलो पकटक जर्ती नलिने घोषणा गरेर ७ प्रतिशत ज्यालामै गहना दिने घोषणा गरेको थियो । 

गुप्ताका अनुसार बढी भन्दा बढी उपभोक्तालाई दसैँमा सुविधा दिनकालागि ल्याइएको अफर असोज २४ गतेसम्म रहने छ । 

यो सुविधा विशालबजारस्थित पसल नम्बर १ र १० मा रहेका श्री रिद्धि सिद्धि ज्वेलर्सका आउटेलटमा उपलब्ध रहेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।