नेभिगेशन
सबै कुरा

पुण्य गौतमलाई रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ

काठमाडौं । पुण्य गौतमलाई रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति  जोरपाटीमा गौतममाथि आक्रमण भएको थियो । प्रहरीका अनुसार गौतमलाई रसुवाका ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदानको योजनामा भक्तपुरका टासी लामाले आक्रमण गरेका हुन

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 । काठमाडौं प्रहरी र बौद्ध प्रहरी वृत्तको संयुक्त टोलीले काभ्रे घर भई भक्तपुर च्यामासिंह बस्दै आएका ३० वर्षीय टासी लामा भनिने सञ्जीव लामालाई मंगलबारनै पक्राउ गरेको थियो । यस्तै मुख्य योजनाकार दिलबहादुरलाई बुधबार पक्राउ गरेको हो । उनीहरुको साथबाट आक्रमण गर्न प्रयोग भएको रड बरामद भएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

Extreme Energy
citizen life

प्रहरीका अनुसार गौतमलाई आक्रमण गर्ने मुख्य योजनाकार दिलबहादुर भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानको प्रतिरक्षा बलका प्रतिनिधि हुन् । टाउको ठुलो चोट लागेका गौतमको अहिले नेपाल मेडिकल कलेजमा उपचार भैरहेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन/तीन, मोरङ र चितवनबाट दुई/दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् ।
दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

“आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको...
पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको...
श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयले भने आलमलाई १० दिनअघि नै निष्काशन गरिएको बताएको छ । कार्यालयमा नआउने, काम नगर्ने गरेपछि उनलाई फायर गरिएको...